Logo
Logo

कर्णालीले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने


315
Shares

काठमाडौं ।  सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेका छन् । 

The current image has no alternative text. The file name is: npl-11.jpg

आजको खेलमा कर्णाली र सुदूरपश्चिमले अघिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् ।

कर्णाली याक्स : सोमपाल कामी (कप्तान), पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी(कप्तान), आरिफ शेख, अविनास बोहोरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन र हरमित सिं ह ।

प्रतिक्रिया दिनुहोस्