Logo
Logo

विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानले दियो १० लाख


315
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो महिला टी-२० विश्वकप २०२५ दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ ।

The current image has no alternative text. The file name is: can.jpg

मङ्गलवार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो । सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए ।

नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलङ्काको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै

प्रतिक्रिया दिनुहोस्