Logo
Logo

जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने


252
Shares

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ । 

The current image has no alternative text. The file name is: pokhara-2.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

एनपीएलमा टस जित्ने टोलीले ब्याटिङ रोजेको यो पहिलो खेल हो । पोखराले हालसम्म दुई खेलेको छ । जसमा दईवटै हार व्यहोरेको छ । जनकपुर बोल्ट्स पनि समान दुई खेलमा हार व्यहोरेको छ । आज हुने खेलमा दुवै टोली पहिलो अङ्क जोड्ने लक्ष्यमा हुने छन् । 

प्रतिक्रिया दिनुहोस्