Logo
Logo

लुम्बिनी लायन्सलाई दोस्रो जित, पोखरा एभन्जर्स ३ विकेटले पराजित


693
Shares

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ ।

The current image has no alternative text. The file name is: lumbini.jpg

आज भएको पहिलो खेलमा पोखरा एभन्जर्समाथि ३ विकेटको जित निकालेको हो । यससँगै लुम्बिनीको ४ अङ्क पुगेको छ ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि ४ बलमा ४ रन चाहिएको अवस्थामा सन्दीप जोराले चौका प्रहार गरेर जित पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्