काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।

टस जितेका कर्णाली याक्सका कप्तान सोमपाल कामीले यही निर्णय गरेका हुन्।
यसअघि पाँच खेल खेलिसकेको कर्णाली याक्स र चार खेल खेलेको पोखरा एभेन्जर्स दुवैले अहिलेसम्म प्रत्येकले एकरएक खेल मात्र जितेका छन्।











