Logo
Logo

पोखराले टस जित्यो, काठमान्डु पहिले ब्याटिङमा


567
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तगर्त आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेपछि काठमान्डु गोर्खाजले ब्याटिङ गर्ने भएको हो ।
लिगमा पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । यता काठमाण्डुले ६ खेलबाट आठ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्