Logo
Logo

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो


630
Shares

काठमाडौं । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ः२८ बजे दार्चुलाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । यद्यपी यसबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्