Logo
Logo

सिंहदरबार अवलोकन गर्न जाँदै पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीलाई पनि भेट्ने


756
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा खण्डहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने भएकी छिन् ।

उनी आइतबार दिउँसो अवलोकनका लागि सिंहदरबार जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्