Logo
Logo

लमहीमा होटल सञ्चालक मृत भेटिए


189
Shares

काठमाडौं । दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल आज बिहान ओछ्यानमै मृत फेला परेका हुन् ।

घटनास्थल पुगेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्