Logo
Logo

सुरेन्द्र पाण्डेको प्रश्न- ओलीले छाड्ने चाहिँ कहिले ?


441
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले कहिले पद छाड्ने भन्दै प्रश्न गरेका छन्।

‘जितिरहेको बेला पनि छाड्न नमिल्ने । पार्टी कमजोरीमा गयो। समस्यामा गयो भन्दा पनि आफैंलाई चाहिने। त्यसो भए छाड्ने चाहिँ कहिलेरु’ ईश्वर पोखरेल समूहले गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘दुई अवस्थामा नेतृत्व परिवर्तन हुन्छ, पहिलो पार्टीले जितिरहेको बेला नेतृत्व परिवर्तन हुन्छ दोस्रो पार्टीले हारिरहेका बेला । त्यसैले अहिलेको समय उपयुक्त हो।’

उनले जेनजी आन्दोलनलाई विदेशीको हौवा देखाएर अध्यक्ष ओलीले आफ्ना कमजोरी ढाकछोप गर्ने प्रयास गरेको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस्