Logo
Logo

बाजुराको मार्तडी केन्द्रबिन्दु भएर भूकम्प


756
Shares

काठमाडौं । बाजुराको मार्तडी नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

सोमबार साँझ ६:५८ बजे मार्तडी नजिक केन्द्र विन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्