Logo
Logo

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण


0
Shares

काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: ukhu.jpeg

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्