Logo
Logo

झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस


315
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ ।

The current image has no alternative text. The file name is: bishwoprakash-sharma-2.jpg

उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले महामन्त्री शर्माको नाम एकल सिफारिस गरेको सचिवालयले जनाएको छ ।

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्