Logo
Logo

टिओबी समूहका तेञ्जिङ धरौटीमा रिहा


441
Shares

काठमाडौं । टिओबी समूहका तेञ्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले मङ्गलवार उनलाई ५ लाख २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। 

The current image has no alternative text. The file name is: tob.jpg

जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर रहेका लामाविरुद्ध  नागरिकता, राहदानी, लिखतसम्बन्धी कसूर र लागुऔषध कसूरमा मुद्दा दर्ता गरिएको थियो । 

तिब्बतीयन मूलका तेन्जिङले अनुसन्धानको क्रममा नक्कली नेपाली नागरिकता, पासपोर्ट, जन्मदर्तालगायत अन्य कागजात बनाएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्