Logo
Logo

प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल सिफारिस


630
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस भएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो ।

नेता कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

यसअघि मोरङ–३ बाट डा. सुनिल शर्माको नाम एकल सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्