Logo
Logo

समुदायमा फैलियो कोरोनाः एकैदिन पाँच हजार संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।

नेपालमा एकैदिन पाँच हजार कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च संक्रमण हो । १९ हजार तीन सय २० जनामा परीक्षण गर्दा यतीधेरैमा संक्रमण देखिएको हो ।


नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६ सय ८४ जनामा संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्