Logo
Logo

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो ।


उनी केही दिनयता कार्यक्रमहरुमा विभिन्न जिल्ला पुगेका थिए । उनमा सामान्य लक्षण देखिउको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्