Logo
Logo

एमालेमा प्रत्येक प्रदेशबाट एक-एकजना युवालाई केन्द्रीय सदस्य बनाइने


693
Shares

काठमाडौं । नेकपा (एमाले)ले प्रत्येक प्रदेशबाट एक–एकजना युवालाई केन्द्रीय सदस्य बनाउने भएको छ ।

युवा कोटामा प्रत्येक प्रदेशबाट एकजना गरी सातजना र राजधानीबाट एकजना गरी जम्मा आठजना क्लस्टर निर्धारण गर्ने भएको हो । इतरपक्षले १५ प्रतिशत राख्नुपर्ने माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्