Logo
Logo

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित


1.4k
Shares

काठमाडौं । पदाधिकारीमा पराजित भएका नेकपा (एमाले)का नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचत आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार, रिमालले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारले कम्तीमा १ हजार ५०० मत पाएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता रिमाल यसअघि उपमहासचिवमा पनि पराजित भएका थिए । उनले १ हजार ९१ मत पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्