Logo
Logo

जेनजी घाइते-शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउँदै छौँ : श्रममन्त्री


0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेनजी आन्दोलनबाट घाइते, शहीद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाइने बताएका छन् । 

The current image has no alternative text. The file name is: mantri-2.jpg

गोरखापत्रसंस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरुसँग समझदारी गर्न लागिएको जानकारी गराएका हुन् । 

उनकाअनुसार शहीद परिवार र घाइतेलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरूले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ । त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्