Logo
Logo

साम्बाको ह्याट्रिकमा वेलिगंटनको सानदार जित


378
Shares

काठमाडौं । निन्जा ए लिगमा वेलिंगटन फिनिक्सले सानदार जित हासिल गरेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिक मद्दतमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो ।

वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन् । साम्बाले खेलमा १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्