Logo
Logo

राप्रपाकी खुश्बु ओली काठमाडौं ९ बाट सिफारिस


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओली काठमाडौं निर्वाचन क्षेत्र–९ बाट सिफारिस भएकी छन् ।

सो पार्टीको क्षेत्रीय कमिटीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं ९ बाट उनको नाम पहिलो नम्बरमा सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ यस क्षेत्रको लागि ओलीसँगै ५ जनाको नाम सिफारिस भएको छ । जसमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारी सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्