Logo
Logo

 रवि र बालेनबीच भेटवार्ता


0
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

अहिले उनीहरूबीच भेटवार्ता जारी छ ।  भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी रहेका छन् । 

त्यस्तै, मेयर बालेन, उनका सहयोगी कुमार बेन पनि छलफलमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्