Logo
Logo

उपरथीमा पदोन्नति भएका थापालाई दर्ज्यानी चिह्न प्रदान


882
Shares

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

The current image has no alternative text. The file name is: uparathi-1.jpg

सोही कार्यक्रममा उहाँले सहायक रथीमा बढुवा हुनुभएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्