Logo
Logo

तीन मन्त्रीको सपथ ग्रहण ११ बजे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज
बुधबार नियुक्त भएका तीन मन्त्रीले आज ११ बजे सपथ लिने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला तथा बालबालिका मन्त्री लिलानाथ श्रेष्ठले आज सपथ लिएर कार्यभार सम्हाल्न लागेका हुन् ।


रिक्त रहेका तीन मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट तीन नेतालाई मन्त्री बनाउने निर्णय गरेका हुन् । जून निर्णयले नेकपाभित्र विवाद बढेको छ ।

प्रतिक्रिया दिनुहोस्