Logo
Logo

राष्ट्रपति पौडेल र पुर्व प्रधानमन्त्री खनालबीच भेटवार्ता


441
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: bhet-5.jpg

शनिवार बिहान भएको भेटवार्तामा जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति पौडेलले जेनजी आन्दोलनका क्रममा घरमै आगोको चपेटामा परेकी खनालपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बारे समेत जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्