Logo
Logo

फेरि संवादमा जुटे बालेन र कुलमान


2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ फेरि संवादमा जुटेका छन् ।

The current image has no alternative text. The file name is: balen-kulman_hR0OcfXalI.jpg

बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । पार्टी केन्द्रीय समिति बैठकमा पछिल्ला घटनाक्रमबारे ब्रिफिङ गरेका घिसिङ लगत्तै बालेनसँग संवादमा जुटेका हुन् ।

घिसिङले पार्टीमा रास्वपाले अघि सारेको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । अस्तित्वको विषय उठाउँदै उनले पार्टीको नाम, चुनाव चिन्ह र पद सबै दिएर एक हुन नसकिने ब्रिफिङ गरेका थिए । बालेन र कुलमानबीच आजै बिहान पछि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्