Logo
Logo

जाँचबुझ आयोगमा रमेश लेखकले पेस गरेको लिखित जवाफमा के छ ?


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रूपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।

The current image has no alternative text. The file name is: ramesh.jpg

सोमबार साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिएका हुन् । 

उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताए । उनले सुरक्षा निकायलाई आफूले बल प्रयोगका लागि कुनै पनि किसिमको आदेश दिएको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्