Logo
Logo

यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउने राजनीतिक दल  


1.1k
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची  निर्वाचन आयोगमा पेस गरिसकेका छन् ।

The current image has no alternative text. The file name is: elaction-bandasuchi.jpg

आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।

यस्तो छ बन्दसूची बुझाउने दलको सूची :

प्रतिक्रिया दिनुहोस्