Logo
Logo

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

The current image has no alternative text. The file name is: congresss.jpg

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थित हुने पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस्