Logo
Logo

आरजु देउवा भारत प्रस्थान


819
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् ।

The current image has no alternative text. The file name is: arju-rana-1.jpg

सोमबार दिउँसो सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत् आरजु दिल्ली प्रस्थान गरेकी हुन् । आरजु स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बताइएको छ ।

आइतबार मात्र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएका थिए । प्रचण्डपछि आरजु दिल्ली जानुलाई राजनीतिक वृत्तमा भने अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्