Logo
Logo

टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक


504
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। 

The current image has no alternative text. The file name is: cricket.jpg

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच टी-२० विश्वकपको ट्रफिसहित नयाँ जर्सी सार्वजनिक गरिएको हो । 

खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्