Logo
Logo

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त


630
Shares

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा.खेमराज जोशी नियुक्त भएका छन् ।

The current image has no alternative text. The file name is: kulpati.jpg

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा मन्त्रालयमा बसेको सिनेट बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्