Logo
Logo

कांग्रेस विशेष महाधिवेशन काठमाडौंका सभापति बनियाँको सभापतित्वमा


1k
Shares

काठमाडौं। कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । 

The current image has no alternative text. The file name is: bhirkuti-mandap.jpg

राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा अरू सबै नेताहरूलाई अतिथि बनाइएको छ । महाधिवेशनमा महामन्त्री गगन थापासहितका नेताहरूको सहभागिता रहेको छ । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन समिति सदस्य रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्