Logo
Logo

भदौ २३ मा सरकारको भुल भएकै हो: विश्वप्रकाश शर्मा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ गते सरकारको भुल भएको बताएका छन् ।

उनले विशेष महाधिवशेनमा सम्बोधन गर्दै भने–भदौ २३ मा भुल भएकै हो, त्यसपछिका कैयौँ रात हामी निदाएनौँ । त्यसदिन संसद् जल्न दिएको भए के हुन्थ्यो ? युवाको ज्यान नजान सक्थ्यो । भोलिपल्टको अवस्था पनि नआउन सक्थ्यो ।”

प्रतिक्रिया दिनुहोस्