Logo
Logo

विशेष महाधिवेशन : सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ।

The current image has no alternative text. The file name is: congress-mahadibesan.jpg

विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बन्दसत्र बिहान ८ बजेबाट सुरु हुने जानकारी दिएका हुन्।

अहिलेसम्म उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला भइरहेको यो विशेष महाधिवेशनलाई राजनीतिक दृष्टिले ठूलो चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्