
काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
यसअघि भएको १४औँ महाधिवेशनमा उनी सोही पदमा पराजित भएका थिए ।












