Logo
Logo

कांग्रेसको विशेष महाधिवेशन: महामन्त्रीमा पौडेल र घिमिरे चयन


2.1k
Shares

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ।

The current image has no alternative text. The file name is: pradip.jpg

विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन भएको जानकारी महामन्त्री विश्वप्रकाश शर्माले दिएका छन् । उनले बताए अनुसार, यो निर्णय शेरबहादुर देउवा समूहको कारबाहीपछि गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्