Logo
Logo

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुँदै


945
Shares

काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ । 

दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आज एकता घोषणासभा हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्