Logo
Logo

विप्लव र जेनजी अगुवा मिराज ढुङ्गानाबीच ४ बुँदे सहमति


1.5k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) र जेनजी  अगुवा  मिराज ढुंगाना समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

The current image has no alternative text. The file name is: mirj-biplap.jpg

बिहीबार विप्लव र ढुङ्गानाबिच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । उनीहरुबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी सङ्घर्ष गर्ने लगालयतका विषयमा कार्यगत एकता भएको हो । 

यस्तो छ ४ बुँदे सहमति

  • सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी सङ्घर्ष गर्ने
  • जेनजी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने
  • आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने
  • भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने

प्रतिक्रिया दिनुहोस्