Logo
Logo

चुनाव लड्न काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरािपलकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीना बुझाएका हुन् ।

महागरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले राजुनाथ पाण्डेले राजीनामा दिएको र स्वीकृत हुन बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्