Logo
Logo

एमालेले दलित समुदायबाट ४ जनालाई बनायो उम्मेदवार


945
Shares

काठमाडौं । नेकपा एमालेले दलित समुदायबाट चार जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसिभा निर्वाचनका लागि दलित समुदायबाट चार जनालाई उम्मेदवार बनाएको हो ।

जसमा बझाङबाट अफिलाल ओखेडा, बाँके–३ बाट दलबहादुर सुनार, बर्दिया–२ बाट बिमला बिक र डडेल्धुराबाट चक्र स्नेही छन् ।

प्रतिक्रिया दिनुहोस्