Logo
Logo

चुनाव नलड्ने कांग्रेस नेतृ डिनाको घोषणा


3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनाव नलड्ने घोषणा गरेकी छन् । उनले आगामी २१ फागुनमा हुने चुनाव नलड्ने घोषणा गरेकी हुन् ।

डिना आगामी निर्वाचनका लागि कांग्रेसबाट मकवानपुर– १ बाट सिफारिस भएकी थिइन् । २०७९ मा जितनजिक पुगेर पनि आन्तरिक अन्तर्घातका कारण उनले चुनाव हारेकी थिइन् । उनी १४औँ महाधिवेशनबाट सह–महामन्त्री निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्