Logo
Logo

धर्म चौधरी बने उज्यालो नेपाल पार्टीको महासचिव


630
Shares

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले धर्म बहादुर चौधरीलाई महासचिवमा नियुक्त गरेको छ ।

अध्यक्ष घिसिङले चौधरीलाई पुस २६ गतेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार चौधरीलाई महासचिवमा नियुक्त गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सभाको संसदीय दलका नेता तथा पूर्व  प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बर्दियाका चौधरी उनेपाको महासचिव बनेका छन् । यसका साथै आजै उनले प्रदेश सभाबाट राजीनामा दिने उनेपाले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्