Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


315
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो ।

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्