Logo
Logo

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो


315
Shares

काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाललाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।

नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ । उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन ।

५ माघमा राप्रपा प्रवेश गरेका नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्