Logo
Logo

कोरोना औषधीको नेपालमा बन्दै, क्लिनिकल ट्रायल हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ कात्तिक ।
कोभिड–१९ रोगको उपचारको औषधी निर्माण नेपालमा पनि तेस्रो चरणमा प्रवेश गरेको छ । देउराली जनता फर्मास्यूटिकल्सले औषधी निर्माण प्रक्रिया अघि बढाएको हो ।


कम्पनीका सञ्चाक हरिभक्त शर्माका अनुसार फाभिर २०० नाम दिइएको सो औषधीको निर्माण क्लिनिकल ट्रायलमा पुगेको छ । सरकारसँगकै सहकार्यमा औषधी निर्माण भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्