Logo
Logo

आज ३६ सय संक्रमित थपिए, उपत्यकामा १५ सय


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, ५ कात्तिक ।
बिहीबार नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना सक्रमण भएको छ । त्यसमध्ये एक हजार पाँच सय ५२ जना उपत्यकाका छन् । १५ हजार २५५ को परीक्षण गर्दा यतीमा संक्रमण देखिएकोमा छ ।


काठमाडौंमा १२८७, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना थपिएका छन् ।
त्यस्तै, २४ घन्टामा तीन हजार २ सय १५ जनाले कोराना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्