Logo
Logo

प्रतिनिधि सभा निर्वाचन: प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु


0
Shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ।

The current image has no alternative text. The file name is: matpatra.jpg

कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार पत्रकार सम्मेलनमार्फत मतपत्र छपाइ प्रक्रियाबारे जानकारी दिएका छन् । उनले निर्वाचन आयोग निर्वाचनको निष्पक्षता, पारदर्शिता र समयमै सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

प्रत्यक्षतर्फका मतपत्र जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा आजदेखि छपाइ सुरु भएको हो । मतपत्र छपाइ कार्य उच्च सुरक्षा व्यवस्था अन्तर्गत सञ्चालन भइरहेको छ र निर्वाचन आयोगका पदाधिकारी तथा प्राविधिक टोलीले निरन्तर अनुगमन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्