काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल-तावाउन एफसीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल(तावाउनलाई १९) गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा अल९तावाउनका मोहमद अल दोसारीले गरेको आत्मघाती गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि अल नासरको १७ खेलमा ४० अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको अल हिलालले १७ खेलमा ४५ अङ्क रहेको छ ।
त्यसैगरी अल९तावाउन एफसीको १७ खेलमा ३५ अङ्क रहेको छ र लिगमा पाँचौँ स्थानमा रहेको छ ।











